Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर ०४ गते मङ्गलबार

कञ्चनपुरको दैजीदेखि डडेल्धुराको परशुराम नगरपालिका ९ मा सलेता गइरहेको जिप लिप्नामा दुर्घटना भएको छ । दैजीबाट यात्रु बोकेर गइरहेको लु १ ज ४५७९ नम्वरको जिप मंगलबार अपरान्ह दुर्घटनामा परेको हो ।

९ जना सवार उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय ले जनाएको छ ।

उहाँहरूको सनाखत हुन बाँकी रहेको र प्रहरी टोली घटनास्थल तर्फ गइरहेको बताइएको छ । यस सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>