Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर ०७ गते शुक्रबार

कैलालीमा सुनका गर–गहना र नगद रुपैँया चोरेर फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१ का २५ वर्षीय खडक रिजाल बिहीवार पक्राउ परेका हुन। खडकले गोदावरी–१ मनहरा टोल की पुष्पा सापकोटाको कोठा थोडफोड गरी नगद तथा गर–गहना चोरी गरेर फरार भएका थिए।
उनको विरुद्धमा इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी परेपछि प्रहरीले खोजी कार्य थालेको थियो। रिजालको साथबाट ४ आनाको सुनको तिलहरी एक थान, ६.५ आनाको सुनको झुम्का २ थान, १ आनाको सुनको काटा १ थान, २ आनाको सुनको चन्द्रमा १ थान र ३ हजार ४ सय रुपैँया बरामद गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>