Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर ०७ गते शुक्रबार

बझाङमा गोठ भत्कीएर एक महिला घाइते भएकी छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाशमा हिरा शाहीको निर्माणाधीन गोठको धुरी भाँचिदा चोट लागेर उनी घाइते भएकी हुन्।

निर्माणाधीन गोठमा माथिल्लो तला हाल्ने क्रममा बिहीवार तल्लो तलाको धुरी भाँचिदा गोठभित्र रहेका २ वटा गोरु समेत मरेका छन्। हिराको टाउँको, घुडा र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>