Samriddhipost
२०८१ मङि्सर २५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर ०८ गते शनिबार

२३ औँ जनमुक्ति सेना दिवस कंचनपुरमा सम्पन्न । भुतपुर्व जनमुक्ति सेना कंचनपुरकाे २१ सदस्यीय समिति चयन ।

कञ्चनपुरमा २३औँ जनमुक्ति सेना दिवस मनाईएको छ । जिल्लाका पुर्व माओवादी जनमुक्ति सेनाले शनिबार जनमुक्ति सेना दिवस मनाईएको हो । दिवस कार्यक्रममा पुर्व जनमुक्ति सेनाका पुर्व कमाण्डरदेखि जनमुक्ति सेनाले जनमुक्ति सेनाकै संघर्षका कारण वर्तमान राजनैतिक व्यवस्था आएको र उच्च योगदान रहेको बताएका छन ।

 दिवस एव भेलाले भुतपूर्व जनमुक्ति सेना नेपाल कञ्चनपुरको अध्यक्षमा जित बहादुुर करियाकङग्रहवा(अजित)को अध्यक्षतमा २१ सदस्यीय जिल्ला समिति चयन गरिएको छ । उपाध्यक्षद्वय पदम राना(सुबास), लाल बहादुर धानुक, सचिव बहादुर सिह महरा(सन्र्दभ), सह सचिव जय सिह भण्डारी, कोषाध्यक्ष रोजिना खत्री, सदस्य चक्र बहादुर बोहरा(शेरम), कसब शाह(सागर), पुनाराम डगौरा, जनकराज गिरी(मैदान), निर्मला चौधरी, दिप धामी, सुरेन्द्र विक लगायतका सदस्यहरु रहेका छन ।

भुतपूर्व जनमुक्ति सेना नेपाल कञ्चनपुरका सचिव बहादुर सिह महरा(सन्र्दभ)ले ईतिहास रक्षात्मकदेखि जनमुक्ति सेनाको योगदान देश निर्माणका लागि भएकाले आगामी दिनमा समेत देश विकासका लागि गर्ने प्रण गरेका छन । कार्यक्रममा जिल्लाभरीका पुर्व माओवादी लडाकु सहभागि थिए । तत्तकालिन माओवादीले परिर्वतनका लागि संघर्षका लागि २३ बर्ष अघि जनमुक्ति सेना बनाएको थियो। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>