Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर ११ गते मङ्गलबार

सरकारि अतिक्रम खालि गराउने देखि शव बहान संचालन सम्म यस्ता छन काेलीका चुनावी ऐजेण्डा

आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । दलित , विपन्न गरिब समुदायको समाजिक उत्थानका लागि खटिएका नानाराम कोली नेकपा माओवादी केन्द्रबाट चुनावमा होमिएका छन ।
जनताका आधारभूत समस्यालाई प्राथमिकतामा राखेर काम गर्छु, वडाको भ्रष्टाचारदेखि सार्वजनिक सरकारी अतिक्रमित सरकारी जमिन खाली गराउँछु । वडामा देखिएको डुवान, सिँचाई, बेरोजारी, जनतालाई जमिनको मालिक बनाउँछु । खानेपानी, सडक, विद्यालय सुधार, खानेपानीको विस्तार गर्छु, एकल महिला, दलित, जनजाती विपन्न समुदायलाई स्वदेशमै रोजगारीका कार्यक्रम संचालन गर्छु । वडामा नवराज शिशु जन्मिने वित्तिकै एक हजार प्रोत्साहत भत्ता दिन्छु । निःशुल्क एम्बुलेन्स सेवा, शव बहानको सुविधा बनाउँछु ।
मुक्त छुट हलिया, कमैयाको पुर्नस्थापना गर्छु, विपन्न एव जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षादेखिका परम्परागत सीपलाई आधुनिकरीकरण गर्दै व्यवसायीकता विकास गर्छु । मलाई र मेरो पाटीलाई आम मतदाताले रुचाईसकेका छन । पाटीको सुशासन र दीगो विकास सम्बृद्धिको एजेण्डामा जनता उत्साहित छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>