Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७८ माघ ०४ गते मङ्गलबार

जिल्ला लिग फुटबल प्रतियोगिता: आज मंगलवार समुह 'ए' अन्तर्गतका तीन खेल हुने

अखिल नेपाल फुटबल सङ्घ 'एन्फा' को वार्षिक कार्यक्रम  अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा संचालन भैरहेको जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ अन्तर्गत आज तिन खेल हुँदै छन् । 

आज मंगलबार समुह 'ए' को शिर्ष स्थानमा पुग्नको लागि निकै कडा प्रतिस्पर्धात्मक खेल हुने छन् । महेन्द्रनगरको खुलामञ्चमा आज निकै रोमाञ्चक तीन खेल हुने छन् । जसमा पहिलो खेल सेक्युर्ड नेपाल र द ग्यालेक्सी युथ क्लब  बिच बिहान १० बजे, दोस्रो खेल राम युवा क्लब र युथ क्लब अफ महाकाली बिच दिउँसो १ बजे र उक्त दिनको तेस्रो खेल डिफेन्डिङ च्याम्पियन दिपज्योती युवा क्लब र अरनिको युवा क्लब पुनर्वास बिच दिउँसो ३ बजे अंक तालिकाको शिर्ष स्थानमा पुग्नको लागि निकै कडा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।

जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>