Samriddhipost
२०८१ मङि्सर २५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर १४ गते शुक्रबार

३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस: सुदूरपश्चिम प्रदेशमा सप्तव्यापी कार्यक्रमको घोषणा

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले धनगढीमा सप्तव्यापी कार्यक्रमको आयोजना गर्ने घोषणा गरेको छ।

धनगढीमा देव तालिम केन्द्र होटेलको सभाहलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै " समावेशी तथा दिगो भविष्यको पुर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार" भन्ने मुल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्तव्यापी कार्यक्रमको अन्तिम तयारीमा रहेको र निरन्तर विभिन्न कार्यक्रमको आयोजना सुचारु हुने राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउँदले बताउनु भयो।

अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभाको खोजी गरि त्यसको संरक्षण उजागर गर्ने उद्देश्यले अपाङ्गता भएका व्यक्तिहरुले गरेका विभिन्न व्यवसायी बाट उत्पादित बस्तु लगायतको धनगढी उपमहानगरपालिकामा प्रदर्शन मेलाको आयोजना समेत हुने अध्यक्ष साउँदले बताए। उनका अनुसार डिसेम्बर ३ तारिखका दिन मनाइने अपाङ्गता दिवस यस वर्ष ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागेको हो। अपाङ्गता क्षेत्रमा अग्रसर र बोसिया महासंघको सहयोगमा अपाङ्गता भएका १० जना लाई आर्थिक सहयोग लगायतका कार्यक्रम हुने छन्। सुदूरपश्चिम प्रदेशमा पहिलो चोटि फरक तरिकाले दिवस माउने प्रयत्न गरेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>