Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ माघ ०४ गते मङ्गलबार

कंचनपुर कैलालीमा कुहिराे , केही स्थानमा पानीको सम्भावना

 आज केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ भने देशभरकै मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ ।

पहाडी क्षेत्रमा केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने छ । यस्तै, तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु, कुहिरो लागेको छ । आज दिनभर हुस्सु लाग्ने अनुमान गरिएको छ । पारिलो घाम नलाग्दा देशभरको अधिकतम तापक्रम घट्न थालेको छ ।

यसले चिसो बढाएको छ । अहिले नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको असर आजैदेखि हट्ने भएपनि फेरि अर्को प्रणाली आउने सम्भावना रहेकाले २\३ दिनको मौसम यस्तै रहने मौसमविद् श्रेष्ठले बताए ।

उनका अनुसार आजदेखि पश्चिमी वायुको अर्को प्रणाली नेपाल प्रवेश गर्ने अनुमान छ । यसपालिको हिउँदमा ठूलो वर्षा नभएपनि पश्चिमी वायुको प्रभावका कारण मौमस बद्ली भइरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>