Samriddhipost
२०८२ मङि्सर ०२ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर १५ गते शनिबार

पवनदुत यातायातकाे पाचाैँ साधारणसभा सम्पन्न यस्ताे बन्याे कार्यसमिति

पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको अध्यक्षमा महेशराज बोहरा चयन भएका छन । शनिबार महेन्द्रनगरमा पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको पाँचौँ बार्षिक साधारण सभा तथा दोस्रो अधिवेनबाट अध्यक्षमा सर्वसम्मत बोहरा चयन भएका हुन ।
पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका कार्यालय प्रमुख माधव प्रशाद भट्टले सर्वसम्मतीय आधारमा अध्यक्ष सहित पदाधिकारी, सदस्य नयाँ कार्य समिति चयन भएको बताए ।
उनका अनुसार बरिष्ठ उपाध्यक्ष देवीदत्त पन्त, उपाध्यक्ष डम्बर बहादुर विष्ट, महासचिव विष्णूदत्त जोशी, सचिव राम बहादुर धामी, कोषाध्यक्ष भरत पन्त, सदस्य कृष्ण बहादुर विष्ट, टेक बहादुर ऐर, दुर्गादत्त भट्ट, तेजेन्द्र चन्द रहेका छन ।
भने पूर्णसिह हमाल लेखा संयोजक रहेका छन । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका दोस्रो पटक सचिवमा चयन भएका युवा व्यवसायी राम बहादुर धामीले सहमतीय आधारमा समिति चयन भएसंगै थप सेवा विस्तारका कार्यक्तम अघि बढाईने बताए ।
पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको अध्यक्षमा सर्वसम्मत चयन भएका महेशराज बोहराले व्यवसायीको हकहितका साथै गुणस्तरिय सेवा विस्तारमा प्रतिबद्धता जोहर गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>