भिमदत्त नगरपालिका ६ को उप निर्वाचनमा काँग्रेस उम्मेदवार प्रकाश चन्द वडा अध्यक्ष निर्वाचित भएका छन् । उनले १ हजार १ सय ७ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
चन्दका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले ४ सय ८७ मत ल्याएका छन् । मत परिणाम केही समय आधिकारिक रुपमा घोषणा हुन लागेको छ ।
वडा अध्यक्ष निर्वाचित चन्दले अपेक्षित मत आएको बताए । आफूले सफलता पाउनु लागेको बताए ।
काँग्रेसका वडा सभापति चन्द पहिलो पटक स्थानीय तह निर्वाचन लडेका हुन् ।
उम्मेदवारहरूले प्राप्त गरेको अन्तिम मत परिणाम यस्तो छ ।
बहादुर चन्द (चुनाव चिन्ह : सूर्य)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
४८७
प्रकाश चन्द (चुनाव चिन्ह : रुख)
नेपाली काँग्रेस
११०७
नाना राम कोली (चुनाव चिन्ह : हँसिया हथौडा)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१२२
राम दत्त भट्ट (चुनाव चिन्ह : घण्टी)
राष्ट्रिय स्वतन्त्र पार्टी
२१८
सुशील कुमार भट्ट (चुनाव चिन्ह : हलो)
राष्ट्रिय प्रजातन्त्र पार्टी
३६९
यादव बहादुर चन्द (चुनाव चिन्ह : माइक)
जनमत पार्टी
५
जितेन्द्र बहादुर चन्द (चुनाव चिन्ह : कलम)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२२५
हरिष डगौरा (चुनाव चिन्ह : ढकिया)
नागरिक उन्मुक्ति पार्टी
१२७
दल बहादुर बोहरा (चुनाव चिन्ह : मादल)
नेपाल मजदुर किसान पार्टी
१२
दिल बहादुर धामी (चुनाव चिन्ह : तीर)
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
२४
थानेश्वर लेखक (चुनाव चिन्ह : सिलिन्डर)
स्वतन्त्र
१४२
युवराज चन्द (चुनाव चिन्ह : हात मिलाएको)
स्वतन्त्र
९९
बदर मत : ५४
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया