कंचनपुरमा विश्वविद्यालयका प्राध्यापक श्रीमानले विद्यालयकि शिक्षिका श्रीमती कुटेपछि श्रीमती अस्पताल र श्रीमान प्रहरी नियन्त्रणमा पुगेका छन ।
यसै सन्दर्भमा अखिल नेपाल शिक्षक संगठनले साेमबार एक बिज्ञप्ति जारि गरेकाे छ । सचिव लाेकमणी भट्ट र अध्यक्ष गाेबिन्द बहादुर ढाँँट हस्ताक्षरित विज्ञप्तिमा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको वेला श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कुल) मा कार्यरत माध्यमिक तह अङ्ग्रेजी शिक्षक जयन्ती भट्टलाई निजका श्रीमानले मरणासम्म हुने गरी कुटपिट गरी फरार रहेको र पिडित अस्पतालमा भनी भई उपचार गराइ रहेको घट्ना प्रति एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति कञ्चनपुरको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै दुःख को यस घडीमा घाइते शिक्षकको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषी माथि कानुनी कार्वाही गर्न सम्बन्धित सवै पक्षसंघ एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति कञ्चनपुर जोडदार माग गर्दछ उल्लेख गरेकाे छ ।
जिल्ला प्रहरी प्रवक्ताले श्रीमानले कुटपिट गरेेकाे बिषयमा जाहेरि आएकाे र साेमबार निजका प्राध्यापक श्रीमान घट्ना छानविनमा सहयाेग गर्ने भन्दै प्रहरिमा हाजिर भएकाे बताएका छन ।
सम्बन्धित घट्नाकाे समाचार लिङ्कhttps://samriddhipost.com/news/6897
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया