Samriddhipost
२०८१ मङि्सर १९ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर १८ गते मङ्गलबार

माओवादिलाई फाप्याे प्रतिपक्ष, काग्रेसले गुमायाे १८ सिट

उपनिर्वाचन भएका ४४ स्थानमध्ये २७ स्थान अघिल्लो चुनावमा कांग्रेसले जितेको थियो, यसपटक दुई स्थानको नतिजा आउन बाँकी हुँदा कांग्रेसले १८ सिट गुमाएको छ ।

■ कांग्रेसले जितेको स्थान राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत खोसेको छ। काठमाडौं-१६ मा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी हुन् ।
■ मोरङको ग्रामथानमा कांग्रेसकै नेता भित्र्याएर माओवादी केन्द्रले कांग्रेसबाट गाउँपालिका अध्यक्ष पद खोसेको छ। माओवादीले जाजरकोट नलगाडको उपाध्यक्ष समेत कांग्रेसबाट खोसेको छ ।
 स्थानिय तहको निर्वाचनमा संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली काग्रेसलाई झड्का लागेको छ। उसले गाउँपालिका अध्यक्ष, नगरपालिका उपप्रमुख र गाउँपालिका उपाध्यक्षसहित १८ सिट गुमाएको छ । उपनिर्वाचन भएका ४४ स्थानमध्ये २७ स्थान अघिल्लो चुनावमा कांग्रेसले जितेको थियो, यसपटक दुई स्थानको नतिजा आउन बाँकी हुँदा काग्रेसले १७ सिट गुमाएको छ ।

कांग्रेसले जितेको दैलेखको महाबु गाउँपालिका अध्यक्ष यसपटक नेकपा एमालेले खोस्यो। एमालेका जंगबहादुर शाहीले तीन हजार १२७ मत ल्याएर विजयी हुंदा काग्रेसका फलकबहादुर भण्डारीले दुई हजार ६७५ मतमात्र पाए। २०७५ को चुनावमा कांग्रेका लघुमन गुरुङले अध्यक्षमा जित्दा एमालेका हरिप्रसाद उपाध्याय पराजित भएका थिए ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पद नेकपा माओवादी केन्द्रका उम्मेदवारले खोसेको छ । कांग्रेसबाटै माओवादी प्रवेश गरेका नमोनारायण माझीले माझीले छ हजार ९६९ मत ल्याएर अध्यक्ष जित्या कांग्रेसका बलराम सरवार बारुले पांच हजार ३३३ मत पाए। यो पालिकामा यसअधि कांग्रेसका जयप्रकाश गच्छदार बारुले सात हजार ६०५ मत ल्याएर जितेका थिए।

कांग्रेसबाट निर्वाचित नगर प्रमुख कृष्णमान डंगोल, कीर्तिपुर नगरपालिका
वडाध्यक्षहरु
इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका-৭
राजेन्द बानियाँ, कीर्तिपुर नगरपालिका-४
अर्जुनप्रसाद तिवारी, हेटौंडा उपमहानगरपालिका-१२
आनन्द श्रेष्ठ, मुसिकोट नगरपालिका-१
प्रकाश बन्द, भीमदत्त नगरपालिका-६
अमिन थारु, ठाकुरबाबा नगरपालिका-४
तेतर साहु, गढी गाउँपालिका-६
समसे आलम, राजपुर नगरपालिका-६
धिरेन्व पुजारा, सूर्मा गाउँपालिका-४
भुपमणी पुन मगर, रुन्टीगढी गाउँपालिका-४
शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७
मोतीराम खत्री, सानीभेरी गाउँपालिका-५
मोहन थापा, पूर्वीचौकी गाउँपालिका-६
नगेन्द्र लिम्बु, लालीगुराँस नगरपालिका-८
धनसिंह कुँवर, दुहुँ गाउँपालिका-५
खम्बबहादुर सिंह, कुसे गाउँपालिका-७

 

माओवादी केन्द्रबाट निर्वाचित
गाउँपालिका अध्यक्ष
नमो नारायण माझी, ग्रामथान गाउँपालिका
नगर उपप्रमुख देवका लामिछाने, नलगाड नगरपालिका
गाउँपालिका उपाध्यक्ष देवकी तिमल्सिना सर्केगाड गाउँपालिका नरपुरा बुढा, पुथा उत्तरगंगा गाउँपालिका
वडाध्यक्षहरु
कृष्ण घिमिरे, ककनी गाउँपालिका-२
नवीनकु‌मार वान्तवा राई, त्रियुगा नगरपालिका-१२
सुनिल कापर केवट, धनुषाधाम नगरपालिका-१
विष्णुबहादुर मगर, गोरखा नगरपालिका-५
नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका-५
भरत घिमिरे, बेलका नगरपालिका-५
जगत् घर्ती, पुथा उत्तरगंगा गाउँपालिका-२ (निर्विरोध)
जसपा नेपालबाट निर्वाचित वडाध्यक्ष
धिरेन्द्रकुमार साह, डाक्नेश्वरी नगरपालिका-१ देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी नगरपालिका-४

नेकपा एमालेबाट निर्वाचित
गाउँपालिका अध्यक्ष जंगबहादुर शाही, महाबु गाउँपालिका गाउँपालिका उपाध्यक्ष उमा लुंगेली मगर शेर्पा, गौरीशंकर गाउँपालिका
 सुलोचनाकुमारी भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका
वडाध्यक्षहरू
मोहम्मद ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका-१
सकिबुल खाँ, रामगोपालपुर नगरपालिका-२
लालबहादुर शाही, दुल्लु नगरपालिका-१३ गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका-५
कुमारी सावादेन, सिरीजंघा गाउँपालिका-३

■रास्वपाबाट निर्वाचित वडाध्यक्ष
रोजिना श्रेष्ठ, काठमाडौ महानगरपालिका-१६
■ एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष
बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका-८
■ नेमकिपाबाट निर्वाचित वहाध्यक्ष
खगराज शाही, तिलागुफा नगरपालिका-४
■ स्वतन्त्र उम्मेदवार
लक्ष्मीप्रसाद ओली, वडाध्यक्ष, कन्काई नगरपालिका-६
समन्वय प्रमुखमा टेकराज भट्टराई, प्रमुख, ओखलढुंगा (कांग्रेसबाट निर्विरोध), टीकाकुमारी बौधरी (भुल), प्रमुख, कैलाली (कांग्रेसबाट निर्विरोध)

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>