Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर १८ गते मङ्गलबार

भिमदत्त नगरपालिका बिकासमा आफै बाधक किन ?
नगरपालिकाले निर्माण कम्पनिलाई लेखेकाे पत्र

भिमदत्त नगरपालिकाकाे मुख्य ठाउँमा एसियालि बिकास बैंकको रिण सहयाेगमा सडक, सडक पेटि, ढल नाली, सडक बत्ति लगायत निर्माण सुुरु भएर निर्माण सम्पन्न भई मर्मकाे समय सुरु भएकाे एक महिना भइसकेकाे छ ।

तर यहाँ सडक, सडक पेटि लगायत बनाउन बाकि छ भने मदन चाेकमा सडक पेटि वा पैदल हिड्ने मार्ग बनाउन बाकि थियाे हिजाे र आज निर्माण कम्पनिले बनाउन सुरु गर्दा आज नगरपालिकाले एक पत्र जारि गरि निर्माण राेक्न भनेकाे छ । पत्रमा सर्वदलिय बैठक बसि यसबारे छलफल गर्ने उल्लेख गरेकाे छ ।

निर्माण सम्पन्न भई सक्ने अवस्थामा समेत निर्णय नगर्नु भनेकाे निर्माण बाधक रहेकाे स्थानियहरुकाे बुझाई छ । यदि निर्माण गर्नु थिएन छलफल गर्नु थियने भने त्यहाँ रहेका पसल किन भत्काईए र उक्त ठनउँमा बिधुत बिस्तार किन भयाे भन्ने प्रश्न खडा भएकाे स्थानिय युवा चन्द्रकान्त भट्ट बताउछन ।

आफै बाधक किन बनेकाे भनेर नगरपालिका का प्रवक्ता पदम राज भट्टलाई फाेन सम्पर्क गर्दा वहाकाे फाेन उठेन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>