Samriddhipost
२०८१ मङि्सर २० गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर १९ गते बुधबार

५ राजनितिक दल र विद्यार्थीकाे विज्ञप्ति आयाे, अबैध संरचना हटाउन खबरदारि

भिमदत्त नगरपालिमा एसियाली बिकास बैंकको रिण सहयाेगमा बनिराखेकाे बिकास निर्माण सम्पन्न भई सकेर मर्मत सम्भारकाे समय चलिसक्दा समेत केही निर्माणकाे काम बाकि छ । 

यस्ताे अवस्थामा नगरकाे मदन चाेकमा पसल भत्काई सडक बिस्तार गरेर फुटपात बनाईरहदा नगरपालिकाले निर्माण ब्यावसायीलाइ पत्राचार नै गरेर काम राेक्न भनेपछि ५ राजनितिक दल र संयुक्त विद्यार्थीले विज्ञप्ति जारि गरेर पत्राचारकाे बिराेध गर्दै शिघ्र निर्माण सुचारु गर्न भनेका छन ।

युवाँ विध्यार्थिले ज्यान दिने तर अबैध संरचनाकाे संरक्षण गर्न नदिने भनेर नगरपालिकामा यसरी राखे बिषय बस्तु तलकाे भिडियाेमा 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>