Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर २२ गते शनिबार

जन्मदिनको अवसरमा खडायतद्वारा रौटेलाको वृद्ध आश्रमलाई खाद्यान्न सहयोग

एक युवा स्वास्थ्यकर्मीले आफ्नाे जन्मदिनको अवसरमा बृद्धाश्रममा खाध्यान्न बितरण गरेका छन ।
केही युवाहरु जन्मदिनमा कुलत पार्टिहरु गरिरहदा महाकाली प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी राम खडायतले  आफ्नो जन्मदिनको अवसरमा शुक्रबार बेदकाेट ८ स्थित रहेकाे राैटेला बैजनाथ बृद्धाश्रममा खाध्यान्न सहयाेग गरेका छन ।
आफू जन्मेकाे खुसिमा बृद्धाश्रममा बसेका बृद्धाहरुलाई आफ्नाे हातबाट केही सानाे भएपनि खुसि दिन सकियाेस भनेर खाध्यान्न र फलफुल हस्तान्तरण गरेकाे खडायतले बताएका छन ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>