कृष्णपुर नगरपालिका वडा ३ देखतभूली ले कृर्षिमा काम गर्ने विभिन्न सहकारि र कृषि फर्मलाई प्लाष्टिक टनेल बितरण गरकाे हाे
वडाले कृर्षिक्षेत्रकाे उत्पादन बृर्द्धि गर्ने आशा सहित ५०% अनुदानमा प्लास्टिक टनेल वितरण गरिएको जनाएकाे छ । वडा सदस्य भिमराज जाेशीका अनुसार विभिन्न सहकारी संस्था कृषि समूह र कृषि फर्म हरुलाई ७३ थान प्लास्टिक वितरण गरिएको छ । वहाहरुले बेमौसमी तरकारि लगायत नगदे कृर्षि बालि उत्पादन गर्न सहज हुने आफू खान र बजारमा समेत बिक्रि गर्न सक्ने, घरमै राेजगारि समेत हुने, आय आर्जनमा सहयाेग पुग्ने भएपछी याे कार्यक्रम अगाढि बढाएकाे बताएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया