Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर २६ गते बुधबार

नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अध्यक्षका लागि दुई पत्रकारले उम्मेदवारी दर्ता गराएका छन ।

पत्रकार महासंघ कञ्चनपुर नेतृत्वका लागि प्रेस चौतारीबाट सुरेश धामी र प्रेस सेन्टरबाट राजेन्द्र प्रशाद अवस्थी चुनावी मैदानमा उत्रिएका हुन । पत्रकार महासंघ कञ्चनपुरको नयाँ कार्य समितिका लागि अध्यक्ष सहितका पदाधिकारी सदस्यमा उम्मेदवारी परेका छन । 
उपाध्यक्षमा रमेश प्रशाद भट्ट, अमर बहादुर चन्द र शेर बहादुर सिहको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा धर्मा रोकाया, चन्द्रीका चौधरीको उम्मेदवारी परेको छ । 
सह सचिव तर्फ महादेव अवस्थी, चन्द्रकान्त जोशी, गोकुल जोशी र कोषाध्यक्षमा मोहन विष्ट, लक्ष्मण पन्तले उम्मेदवारी दर्ता गराएका छन । 
दलित सदस्य तर्फ खडक कोली, धन बहादुर विक, खुला सदस्य तर्फ दिपक राज अवस्थी, बीर सिह ऐर, पदम बहादुर सुनार, धन बहादुर महता(विकास सिह महता), सुजित सिनाल, भोजराज जोशी, माधव पौडेल, दिनेशराज जोशी, भवानीदत्त भट्ट(भुवन), सुरेश भट्ट, केशव भट्ट, हरिलाल जोशीले उम्मेदवारी दिएका हुन । 
सचिव कुन्दन राज पाण्डेय, सह सचिव किशोर कुमार तामाङ्ग, महिला सदस्य ऐश्वर्या कुँवर सहितका केही पदमा निर्बिरोध निर्वाचित भएका छन, भने केन्द्रीय र प्रदेशका पार्षद निर्वाचित भएका हुन । 
केन्द्रीय पार्षदमा चित्राङ्ग थापा,लक्ष्मण तिवारी, राजेन्द्र नाथ र प्रदेश पार्षदमा भाष्कर केसी, धुव्रराज अवस्थी, बाबुदेव धामी
(बिमल),हरिशचन्द्र बाग, अनिता लाबड,दमन चन्द, भुपाल केसी, अरुण भट्ट निर्बिरोध निर्वाचित भएका छन । 

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>