Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ ०४ गते मङ्गलबार

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कञ्चनपुरको संयोजकको जिम्मेवारी पल्टु राना र जिल्ला प्रवेक्षकमा प्रेमवती राना

अम्बा दत्त तिवारि -   लाेकतान्त्रिक समाजवादी पार्टी नेपाल कञ्चनपुरको संयोजकको जिम्मेवारी पल्टु रानालाई दिइएको छ । पार्टी केन्द्रिय समितिले रानालाई जिल्ला संयोजकको जिम्मेवारी हो । जिल्ला प्रवेक्षकमा प्रेमवती रानालाई जिम्मेवारी दिएको पार्टीका नेता लोकराज भट्ट लोकेशले बताए ।

जिल्लामा सबै नेता कार्यकर्तालाई मिलाएर संगठन बिस्तार तथा पार्टीको गतिबिधिलाई निरन्तरता दिने संयोजक रानाले बताए । कञ्चनपुरमा पकड बलियो बनाएको राजपा उपेन्द्र यादवको पार्टी संग समायोजन भई जनता समाजवादी पार्टी नेपाल बनेको थियो । जसपा फुटे पछि महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>