Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर २७ गते बिहिबार

शिक्षक भएकाे तीन दशक पछि निराैला कृष्ण बैजनाथ क्याम्पस प्रमुखमा नियुक्त ।

शुक्लाफाँटा नगरपालिका–१० स्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पस प्रमुखमा भवराज निरौला नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बुधवार बसेको बैठकले निरौलालाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।निरौलालाई क्याम्पस सञ्चालक समिति अध्यक्ष सिद्धराज भट्टले बुधबारै पद तथा गोपनीयताको शपथ गराएका हुन् ।निरौला यसअघि निमित्त क्याम्पस प्रमुखको जिम्मेवारीमा थिए ।
 
०५० सालमा प्राथमिक स्थायी शिक्षकमा नियूक्ति भएका निरौला २०६६ सालदेखी उदय माध्यमिक विद्यालय बंकमा  कार्यरत थिए। उनी सोही विद्यालयमा २०७६ देखी २०७९ सम्म प्रधानाध्यापक भए। त्यसपछि २०६९ सालदेखी कृृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा उपप्रध्यापक पदमा कार्यरत थिए। २०७३ सालमा  कृृष्ण बैजनाथ क्याम्पसमै सहायक क्याम्पस प्रमुखमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>