Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर ३० गते आइतबार

लालझाडिमा ट्याक्टर दुर्घटना चालककाे मृत्यु ।
साङ्केतिक तस्बिर

कंचनपुरकाे कृष्णपुर नगरपालिका वडा ५ स्थित महाबिर खल्लामा आईतबार बिहान ट्याक्टर दुर्घटना हुदा चालककाे मृत्यु भएकाे स्थानियले बताएका छन । (मृत्यु कन्फर्म गर्न महाकाली प्रादेशिक अस्पताल लगेकाे)
चालक अन्दाजि २२-२३ बर्षका बिमल  राना रहेका, तारा सिह धामिकाे से१ त ३३७९ नम्बरकाे ट्याक्टर रहेकाे स्थानिय प्रहरिले बताएको छ
ट्याक्टर बाटाे बाटाे बाट केही पर खेततर्फ गएकाे र चालक घाईते अवस्थामा उद्धार गरेकाे स्थानिय बताउछन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>