कुकुरकाे टाेकाई बाट रेबिज राेग लागेर बर्षेनि सयाै मानिसकाे ज्यान जाँदै छ । यता खाेप अभाव छ । बृद्ध, अपाङ्गता भएका र बाल बालिका लाई सडकमा हिडन गार्हाे हुँदै गएकाे छ ।
सरकारले सन २०३० सम्म रेबिजबाट हुने मृत्यु शून्य गर्ने लक्ष्य राखेकाे छ तर याे लक्ष्य पूरा हुने छाट देखिएकाे छैन ।
छाडा कुकुर नियन्त्रणका लागि तिनै सरकारकाे समन्वय र तदारुकता आवश्यक देखिएकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया