Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष ०५ गते शुक्रबार

रबि र आफ्नाे फाेटाे जाेडेर ती दिन सम्झिए रेशमलाल चाैधरि

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर यतिखेर भाइरल बनेको छ। उनको तस्बिर सार्वजनिक भएपछि रास्वपा सर्मथकहरुले हिरासतमा लामिछानेलाई कष्ट दिएको भन्दै सरकारको आलोचना गरिरहेका छन्।
यही मेसोमा नागरिक उन्मुक्ति पार्टीकी संस्थापक रेशमलाल चाैधरिले लेखेका छन  `मेरा ती दिन । साढे आठ बर्षको प्रवास र कारावास । सम्झिदा कहालि मात्रै होइन,जीउ सिरिङग भएर आउँछ । सम्मानित अदालतले आदेश गर्दा समेत लाल आयोगको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन । टीकापुरलाई राज्यले क्रिडास्थल बनाएकै हो । अब हामीले टीकापुरलाई बनाएर राज्यलाई देखाउनुपर्छ ।´
  
 चौधरीको प्रहरी नियन्त्रणमा रहेका बेला अस्पतालको शय्याको  र रास्वपा सभापति रबि लामिछानेकाे तस्बिर जाेडेर समाजिक संजालमार्फत सेयर गर्दै यस्ताे लेखेका हुन ।
 
टिकापुर घटनामा दोषी ठहर भएपछि चौधरी सांसद रहेकै बेला पक्राउ परेर कारागार चलान भएका थिए, जहाँ उनका खुट्टामा फलामको शिक्री बाँधिएको देखिन्छ। लामिछाने जस्तै चाैधरि पनि उक्त समयमा प्रतिनिधि सभा सदस्य थिए । 

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>