Samriddhipost
२०८२ बैशाख ०८ गते आइतबार
ट्रेन्डिङ
झलारि
२०८१ पुष ०६ गते शुक्रबार

शुक्लफाँटामा पटक पटक अबैध  खाेेला दाेहन, प्रहरी र वनकर्मिकाे मिलेमताे रहेकाे स्थानियकाे आशंका ।

शुक्लफाँटा नगरपालिमा अबैध खाेला दाेहन बढेकाे छ । नगरपालिका वडा ८ स्थित बनहरा नदि र बछेला नदिमा अबैध दाेहन बढेकाे हाे ।
शुक्रवार दिउसाे अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा ढुवानी मा सँलग्न सु प प्र ०१-००२त ४७६७ र से-१त ९८०४नम्बरका ट्रयाकटर नगरपालिका वडा -०८बेल्डाडि र मणिकाधाम टाेल निवासी स्थानीय बासिन्दाहरुले नियन्त्रणमा  लिएर इप्रका झलारि कञ्चनपुर लाई आबस्यक कारबाहीका लागि जिम्मा लगाएको हाे । 
यी दुबै ट्याक्टर संग राेयल्टि नरहेकाे र खाेलामा नदिजन्य पदार्थ संकलनका लागि नगरपालिका ठेक्का ब्यावस्थापन गरिसकेकाे छैन 
केही ट्याक्टर उत्खननमा रहेकाेमा स्थानिय पुग्दा सम्म भागेकाे स्थानीयले बताएका छन । उक्त वडाकाे बन क्षेत्र र खाेला बाट पटक पटक अबैध उत्खनन हुने गरेकाे स्थानिय वासिन्दाकाे दाबि छ । स्थानिय एक युवाले परिचय नखाेल्ने सर्तमा भने १/२ जना हुदा समात्न नसकिने, प्रहरी र वनकर्मिलाई खबर गरेेर सुरक्षाकर्मि आउदा सम्म कताबाट कस्ले खबर गर्छ भागिहाल्छन, प्रहरी र वनकर्मिकाे मिलेमताे हाे कि कसाे हाे नभए भाग्नु नपर्ने हाे ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>