Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष ०६ गते शनिबार

कंचनपुरमा २ बन्दुक फेला, बन्दुकधारि भागेर भारतिय जंगल प्रवेश

कन्चनपुर पुनर्वास नगरपालिका ११ स्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल,नेपाल नं.३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुर मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म बेलौरी अन्तरगत रहेको बि.ओ.पि.डोकेबजारबाट खटिएको सीमा पैदल गस्ति टोलीले पौष ५ गते राति करिब ९ बजे २ नाल भरुवा बन्दुक बरामद गरेको छ। स.प्र.बल नेपालको गस्ती टोलीले सीमा क्षेत्रमा ती व्यक्तीहरुको हर्कत देखेपछि पिछा गर्ने क्रममा २ नाल भरुवा बन्दुक फालेर भारतको दुधुवा नेशनल पार्कको जंगलतर्फ भागेको सशस्त्र प्रहरी बल,नेपाल नं.३५ गण हेड क्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र चन्दले जानकारी दिनुभयो।नियन्त्रणमा लिएको हतियार आवस्यक कार्बाहिको लागि नेपाल प्रहरीलाई बुझाउने समन्वय भई रहेको समेत बताउनुभयो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>