नेपाल प्रीमियर लिगको पहिलो उपाधि जनकपुर बोल्ट्सले जीतेको छ। कृतीपुर स्थित त्रिभुवन विश्वविद्यालय मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ्ग गरेकाे थियो र ओपनिंगमा बिनोद भण्डारी ज़ैबले राम्रो ब्याटिङ्ग गरे खेलको अंतिम ओवर हरुमा सुदूरपचिमले विकेटहरु गुमाऊदै गयो र १८५ रनको लक्ष्य दियो ।
जनकपुर बाट आसिफ़ शेख र लहिरू मिलन्था ले राम्रो बेटिंग गरे । सुदूरपचिमले जनकपुरको पहिलो विकेट आसिफ़ शेख को लियो । जनकपुरको उत्कृष्ट बेटिंगको अगाड़ी सुदूरपचिमका बलर हरुले घुड़ा टेके। मिलंथाले जनकपुरको लागि सार्वधिक रन बनाए र लास्ट ओवरको दोस्रो बलमा जनकपुरले ट्रफी जित्न सफल भयो ।
मंसीर १५ गते बाट सूरू भएको यस टूर्नामेंट मा ८ ओटा टीम सहभागी थिए । ८ ओटा टिम मध्ये एनपीएल को प्लेअफ़मा ४ ओटा टीम पुगेका थिए जून कर्नाली याक्स, सुदूरपचिम रोयल्स,चितवन राइनोज र जनकपुर बोल्ट्स रहेका थिए । इलिमेनेटरमा चितवन राइनोजलाई हराएर कर्णाली याक्स फाइनलको रेस तीर अघी बढ़ेको थियो । टप २ मा सुदूरपचिमले जनकपुरलाइ पराजित गरेर फाइनलमा पुगेको थियो ।
जनकपुरले क्वालीफ़ायर २ मा कर्नाली याक्स लाई हराऊदै फाइनल प्रवेश गरेको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया