Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष ०८ गते सोमबार

डडेल्धुरामा माछा मार्नको लागी पासो हाल्ने क्रममा एक जनाको मृत्यु भएको छ।
जिल्लाको नवदुर्गा गाउँपालिका–४  स्थित सेति नदिमा सोही ठाउँ बस्ने २८ वर्षीय रमेश बहादुर बिष्टको मृत्यु भएको हो।
बिष्ट माछा मार्नको लागी पासो हाल्ने क्रममा पानीमा डुबेका थिए। उनलाई आफन्तले पानीबाट निकालेर उपचारको लागि डडेल्धुरा अस्पताल पुर्याएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>