Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष ०९ गते मङ्गलबार

सपनामा मृत वालक ज्युदै देखिएपछि राैतहटमा शव निकालेर झाक्रिकहा लगियाे ।

मृत्यु भएर सतगत गरेकाे शब उत्खनन् गरेर जिउदाे बनाउन घर ल्याईयाे । 
याे घट्ना राैतहत जिल्लाकाे कटहरिया नगरपालिका वडा १ काे हाे । बालककाे मृत्यु भएपछि सतगत गरिएकाेमा मृतक बालककि आमालाई सपनामा बालक जिउदै छ भनेर सपना भएकाे र वालककाे शव निकालेर झाक्रि कहाँ ल्याएकाे गरुडा प्रहरिले बताएको छ ।
झाक्रिकहा लग्दा समेत बालक जिवित हुन नसकेपछि पुनः शव गाडिएकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>