Samriddhipost
२०८१ पुष १३ गते शनिबार
महेन्द्रनगर
२०८१ पुष १२ गते शुक्रबार

बाघ मारे, जंगल काटे प्रधानमन्त्री जिम्मेवार हुनुपर्दछ: संरक्षणकर्मि ।

प्रधानमन्त्री केपि शर्मा ओलीले बाघकाे संङ्ख्या एक सय पचास मात्र राख्नुुपर्ने उल्लेख गर्दै एक भाषण दिएका छन ।
बिहिवार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले एक सय दस बाघ हुदा संङ्ख्या दाेब्बर पार्ने भनियाे अहिले करिव साढे तिनसय बढि बाघ भएकाे उल्लेख गर्दै वन ४७ प्रतिशत रहेकाे छ तर थप कम्पनसेसन नपाउने हाे भने किन ३० प्रतिशत भन्दा बढि वन राख्ने धान गहु फलाउने मज्जाले खाने उल्लेख गरेका छन ।
कति मित्रहरुले बाज, मयुर पाल्छन यस्ता चरा पनि के पाल्ने बाघ पाल्छन तिनलाई ड्याङ्ग बाघ पाल भनेर बाघ उपहार दिनुपर्ने  बताउदै, मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन ।

यसरी प्रधानमन्त्रीले जंगल र बाघ घटाउने बिषय सारिरहदा संरक्षणकर्मिले चिन्ता ब्याक्त गरेका छन । 
बरिष्ट संरक्षणकर्मि तथा पुर्व प्रदेशसभा सदस्य महेश दत्त जाेशीले प्रधानमन्त्री जस्ताे जिम्मेवार पदले यसरी अधैधानिक, अराजक कुरा बाेल्न नहुने, यसै कुराबाट प्रभाबित भएर कसैले जंगल कटान गर्ने र बाघ मार्ने हाे भने के हुन्छ ? यस्काे जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>