नेकपा माओवादि केन्द्रका उप महासचिव तथा सुदुरपश्चिम प्रदेश ईन्चार्जले कंचनपुरमा हुने बिराेध सभाकाे तयारि पूरा भएकाे बताएका छन ।
वहाँका अनुसार सुदुरपश्चिम प्रदेशमा पहिलो पटक कंचनपुरको पुनर्बास नगरपालिकामा जिल्ला पार्टीले खबरदारी सभा गर्दै छ । पार्टीका केन्द्रिय अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने यो सभामा राजनैतिक ध्रुवीकरण अन्तरगत विभिन्न पार्टी सम्बद्ध ब्यक्तित्वहरुको समुहसंग पार्टी एकता र समायोजन पनि हुने बताउदै भाेली पुष १३ गते पुनर्बासको प्रतिभानगरमा १२ बजे सुरु हुने खबरदारी सभा अगाडि पुर्व प्रधानमन्त्री क. प्रचण्डले पुनर्वासको प्यारा तालको अवलोकन र देशभक्त सहिदहरु गोबिन्द गौतम र गोबिन्द बिकको सालिकमा माल्यार्पण गरि सम्मान व्यक्त गर्ने कार्यक्रम समेत रहेको छ।
सभाको पुर्ण तयारी पुरा भैसकेको प्रेस भेटघाट मार्फत यस अघि नै सार्बजनिक गरिएको विदितै छ। पार्टी पंक्तिलाई आ-आफ्नो जिम्मेवारीको भुमिका सृजनात्मक र प्रभावकारी ढंगले निर्बाह गर्न विशेष आग्रह गर्दछु बताएका छन ।
माओवादि केन्द्रले सत्ता छाेडेपछि पहिलाेपटक कंचनपुरमा विराेध सभा गरिरहेकाे छ । अहिले माओवादि प्रमुख प्रतिपक्षि दलकाे भुमिकामा रहेकाे छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया