Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष १२ गते शुक्रबार

लागुऔषध दुर्ब्यसन बाट बच्नका लागि विद्यार्थी र जनप्रतिनिधि संग अन्तरक्रिया कार्यक्रम गर्दै स्काउट ।

स्काउट सुदुरपश्चिम काेर टिमकाे आयाेजनामा प्रदेशका विभिन्न जिल्लामा लागुऔषध दुर्ब्यसन बाट बच्नका लागि विद्यार्थी र जनप्रतिनिधि संग अन्तरक्रिया कार्यक्रम गरिरहेकाे स्काउटले । शुक्रवार भिमदत्त नगरपालिका वडा १८ भाषि स्थित जनज्याेति माध्यमिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।
स्काउटका पुरस्कर अवस्थिकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पुर्व मन्त्री तथा प्रदेशसभामा सभा सदस्य प्रकाश रावल प्रमुख अथिति, भिमदत्त नगरपालिका वडा ५ का अध्यक्ष पदमराज भट्ट, ४ का सुशील भट्ट, १८ का रविन्द्र देवकाेटा, वेदकाेट ८ का अधयक्ष महेशराज जाेशी, स्काउटका जहर सिह थापा, चन्द्रकला पन्त, नरेन्द्र थापा, वीर बहादुर चन्द, जनज्याेति एजुकेशन फाउण्डेसनका अध्यक्ष माधव प्र जाेशी, मावि अध्यक्ष शंकर दत्त भट्ट, क्याम्पस चिफ प्रकाश दत्त जाेशी, प्रिन्सिपल सुरेन्द्र राज जाेशी, माष्टर स्काउट गंगा पन्त,बिनाेद बाेहरा, हेमराज जाेशी, ताेयराज जाेशी र स्काउटमा संलग्न विभिन्न विद्यालयका छात्र छात्राहरुकाे सहभागीता रहेकाे थियाे ।
छात्र छात्राहरुले जनप्रतिनिधि र शिक्षक लगायतलाई लागुऔषध राेकथाम बारे गरेका प्रयास नीति नियम लगायतका वारे जिज्ञासा राखेका थिए र वहाहरुले जवाफ दिएर यसबाट बच्नुपर्ने यस्ताे नराम्राे लतकाे बाटाेमा कसैले लाग्न नहुने र अरुलाई पनि लाग्न बाट बचाउनु पर्ने बताएका थिए ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>