दार्चुला जिल्लाकाे नौगाड गाउँपालिकामा संचालित राष्ट्रपति रनिङ्ग शिल्ड २०८१ सम्पन्न भएकाे छ । पुस १० गतेदेखि १३ गतेसम्म सञ्चालित स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा श्री गणेश विनायक माध्यमिक विद्यालय नौगाड ४ सिप्टीले १४ स्वर्ण, ६ रजत र ६ कात्स्य प्राप्त गरी प्रथम स्थान हासिल गरेको छ ।
श्री लटिनाथ माध्यमिक विद्यालय नौगाड ३, खारले ७ स्वर्ण, ६ रजत र ५ कात्स्य पदक प्राप्त गरी द्वितीय स्थान हासिल गरेको छ । यस्तै श्री जनहित माध्यमिक विद्यालय नौगाड ६, धुलिगडाले ५ स्वर्ण, ६ रजत र ६ कात्स्य पदक प्राप्त गरी तृतीय स्थान प्राप्त गरेको छ ।
श्री केदारेश्वरी माध्यमिक विद्यालय नौगाड २, सुण्डमुण्डले २ स्वर्ण, ५ रजत र ९ कात्स्य पदक प्राप्त गरेको छ । श्री गौरीशंकर माध्यमिक विद्यालय नौगाड १ नागुले २ स्वर्ण, ० रजत र ४ कात्स्य पदक प्राप्त गरेको छ, श्री समैजी माध्यमिक विद्यालय नौगाड ५ सौकेबगडले ८ रजत र ४ कात्स्य पदक प्राप्त गरेको छ भने श्री भुमिराज माध्यमिक विद्यालय नौगाड १, ईयरकोटले ३ कात्स्य पदक प्राप्त गरेको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया