भीमदत्तनगर नेकपा माओवादी केन्द्र - निकट अखिल क्रान्तिकारी नेतृत्वको विवाद निर्वाचनवाट निरुपण गरिएको छ। अखिल क्रान्तिकारी नेतृत्वको उमेरको हद ३२ राख्नुपर्ने र हटाउनुपर्ने खुला हुनुपर्नेमा दुवैतर्फ मतदान भएको छ ।
शनिवार महेन्द्रनगरमा सम्पन्न भएको मतदानमा पक्ष विपक्षमा मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत समेत रहेका अधिवक्ता निरन्जन प्रशाद विष्टले कुल ३६ मतदाता मध्ये २८ मात्रै मत खसेको बताए । उनका अनुसार ३२ बर्षे हुनुपर्ने पक्षमा १७ र खुला राख्नुपर्ने पक्षमा ११ मत खसेका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया