लागु औषध खैरो हिरोईन सहित कञ्चनपुरका तीन युवक पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले विभिन्न स्थानबाट तीन युवक लागु औषध सहित पक्राउ परेको बताए । प्रवक्ता जोशीका अनुसार भीमदत्त
नगरपालिका ९ ब्रम्हदेबबाट गणेश बुढाको साथबाट ०.६९ ग्राम खौरो हिरोईन, कृष्णपुर नपा ५ गुलरियाका गणेश बहादुर खडका, चेतराज भण्डारीको साथबाट ६.४२ग्राम लागु औषध बरामद गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया