नेकपा (माओवादी केन्द्र) कृष्णपुर २ को दोस्रो वडा सम्मेलन ,सहिद परिवार सम्मान ,गणतन्त्र सेनानी सम्मान तथा एकता/ समायोजनबाट आएकाहरूलाई सम्मान कार्यक्रम शनिवार भव्य रुपमा सप्पन्न भएको छ ।
उक्त कार्यक्रम को सभापति दिपेन्द्र पाल(सिर्जन श्री) प्रमुख अतिथि संविधानसभा सदस्य देवीलाल चौधरी र अतिथिहरूमा क्रमशः सुदूरपश्चिम प्रदेश पुर्व उपसभामुख निर्मला जोशी,नेकपा (माओवादी केन्द्र)का कंचनपुर जिल्ला संयोजक खेमराज पाण्डेय ,नेकपा (माओवादी केन्द्र)कै नेताहरू अमिन प्रसाद दहित,महेश दत्त जोशी(पुर्व माननीय),अक्कल बोहरा ,पदम ओझा,दिपक खत्री निर्माण ,अर्जुन सिह साउँद,एकता समायोजन बाट आउनु भएका नेता जयराज पाण्डेय ,सुरेन्द्र धामी,माओवादी केन्द्रकै जिल्ला नेता रामलाल चौधरी ,जनकराज जोशी ,रामनाथ योगी,जगन्नाथ केसी नगर कमिटी अध्यक्ष जोगराज चौधरी उपाध्यक्ष मख्खन दहित,लक्ष्मण ओड र जनवादी कलाकार तिलक सिह लगायत रहेका थिए ।
कार्यक्रममा कृष्णपुर २ मा स्थायी बसोवास भएका र जनयुद्धमा वीरगती प्राप्त गर्नु भएका सहिदहरू क्रमशः
फिरुलाल चौधरी, दसिराम चौधरी, मायाराम डगौरा, राजु चौधरी, कृष्ण रोकाया, चम्फी चौधरी, शान्ति कु चौधरी, रामकिसन चौधरी, मैनाराम डगौरालाई मरणोपरान्त सम्मान द्वारा सम्मान गरेकाे छ ।
त्यसैगरी जनयुद्धमा जनमुक्तिसेनामा रहेर काम गरेका २ मै स्थायी बसोबास भएका २० जना पुर्व जनमुक्ति सेनाका कमान्डर र सिपाहीहरूलाई गणतन्त्र सेनानी उपाधी सहित सम्मान गरिएको छ ।
गणतन्त्र सेनानी उपाधीबाट सम्मानित उनुहुने पुर्व जनमुक्तिसेनाका सिपाहीहरूमा सुबास राना, रामदिन चौधरी जीवन, खगेन्द्र भट्ट, भगवती चौधरी, कलावती धामी, सोवन सिह धामी, सुनमती धामी, प्रकाश चौधरी, सुरज आग्री, सरस्वती चौधरी, नरेन्द्र बम, रेखा चन्द बम, कल्चु चौधरी, कलावती जाग्री, भिम ब कुमाल, डम्मर गिरी, सुरेश दमाई,राजेन्द्र दमाई, हरिष टमाटा, हरि प्रसाद कलौनी रहेका छन ।
यस्तै विभिन्न पार्टी परित्याग गरि नेकपा (माओवादी केन्द्र )मा प्रवेश गर्नेहरूलाई प्रमुख अतिथि लगायतबाट भव्य स्वागत पनि गरिएको छ । नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्र प्रवेश गर्नुहुनेमा सरस्वती नागारी, सारदा सुनार, गीता चँदारा, सरस्वती सुनार, रेखा सुनार, बिन्दु कुँवर, करविर कुँवर, मानमती गिरी, भागा दमाई, हरिस कुमाल, मानमती दमाई, गोमती दमाई, अर्जुन साउद(कृष्णपुर १),गोकुले बादी, जयानन्द गिरी, जानकी दमाई ।नेपाली काँग्रेस ,राप्रपा लगायतबाट माओवादीमा प्रवेश गर्नेहरू कल्मा कार्की, विस्ना चुनारा, गोमती चन्द, पार्वती बम लगायतका रहेका छन ।
बन्द सत्रबाट छांगा रानाको नेतृत्वमा २५ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा पारित गरेको छ ।
नेकपा(माओवादी केन्द्र) कृष्णपुर 2 को नव निर्वाचित वडा कमिटीमा
अध्यक्ष : छंगा राना, उपाध्यक्ष : दान ब महता, सचीव : लिलादेवी पन्त, सह सचीव :धिरेन्द्र राना, कोषाध्यक्ष :लक्षमण चुनारा
सदस्यहरू क्रमशः सुनमती धामी, हेमलाल चौधरी, रत्ना वादी, सङ्गिता कु नेपाली, रुगे नेपाली, गीता चौधरी, दुरा कुमाल, ज्ञानेन्द्र चौधरी, केशव कुमाल, कल्पना सुनार, कन्चन चँदारा, खगेन्द्र भट्ट, करन धामी, सत्या बोहरा, डल्ली सुनार,करन सिह साउद, ओमकार राना, लक्ष्मीदेवी जोशी, महेन्द्र भणडारि, लक्ष्मी खडका रहेका छन ।
त्यसै गरि सहिद परिवार,PLA गरि विभिन्न १२ वटा जनवर्गीय सङ्गठनहरूको पनि चयन गरिएको वडा २ का वडा अध्यक्ष अर्जुन सावदले बताएका छन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया