Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
मसुरिया
२०७८ माघ ०६ गते बिहिबार

किसान आन्दोलनमा बचत भएको रकमबाट स्वास्थ्य चौकीलाई कुर्सी हस्तान्तरण

घनश्याम पाैडेल - कैलाली, मसुरिया स्वास्थ्य चौकीलाई ७ थान प्लास्टिक कुर्सी प्रदान गरिएको छ । २०७६ सालमा गरिमा तथा सिन्दुरी धानको उत्पादन नभएपछि पिडित किसानहरूले संघर्ष समिति गठन गर्दा आन्दोलनमा खर्च भएर बचत भएको तीन हजार आठ सय रुपैंयाँको कुर्सी खरिद गरेर स्वास्थ्य चौकीलाई प्रदान गरिएको हो । गौरीगंगा ९ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद तिवारी र  स्वास्थ्य चौकी निमित्त प्रमुख दिर्घराज जोशीलाई किसान संघर्ष समितिका संयोजक वाशुदेव गुरागाईं कुर्सी हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>