Samriddhipost
२०८२ बैशाख ०७ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष २८ गते शनिबार

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको एक मन्दिरमा महायज्ञको आयोजना हुने भएको छ । वडा नम्वर १८ भगतपुर ब्यारेक नजिक रहेको सालघारीमा श्री महाकाली मन्दिर तथा घटाल बाबा स्थानमा श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ तथा श्रङगारिक महाआरतीको आयोजना हुने भएको हो ।

पौष १ गतेदेखी ७ गतेसम्म विभिन्न धार्मिक कार्यसहितको कार्यक्रम रहेको श्री महाकाली मन्दिर तथा घटाल बाबा स्थान समितिका अध्यक्ष सुनिल ओझाले बताउनु भयो । महाकाली मन्दिमा पहिलो पटक यो महायज्ञको आयोजना गरिरहेको यो महायज्ञ मार्फत सबै वैद्धिक सनातन हिन्दु धर्मालम्बीहरुलाई धर्मको रक्षार्थ यो कार्यक्रमको आयोजना गरिरहेको बताउनु भयो ।

अहिले मन्दिरमा आफना बुवा आमाले बालबालिकालाई मन्दिरमा ल्याउने परम्परा कम हुँदै गएको र भयवान प्रतीको अआश्था जगाउनका लागी यो एक कोसिस मात्रै रहेको र सबैले आआफनो क्षेत्रबाट सबैले साथ र सहयोग गरिदिन आग्रह गर्नु भयो । यसैगरी श्री महाकाली मन्दिर तथा घटाल बाबा स्थान समितिका सचिव विमल खडायतले स्थापनाको ५४ वर्षपछि पहिलो पटक धार्मीक अनुष्ठानको आयोजना भई रहेको बताउनु भयो ।

यो मन्दिरको पं्रचार प्रसार गर्न र धर्मको रक्षार्थ, जन जगत तथा राष्ट्र कल्याणको कामना हृदयमा प्रकट गराउनको लागी धर्म प्रची आश्था जगाउनका लागी विकृतको समाप्त गर्नका लागी माघ १ गतेदेखी ७ गते सम्म यो मन्दिरमा आएर आफनो हिन्दु धर्म प्रतीको आश्था जगाउन आग्रह गर्नु भयो ।

यसैगरी शास्त्री उमाकान्त अवश्थीले यो शक्तिपिठको उचित प्रचार प्रसार गर्नका लागी , र यसको संरक्षण सम्वद्र्धन गर्नका लागी एकहप्ते श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ तथा श्रङगारिक महाआरतीको आयोजना गर्न लागेको बताउनु भयो ।

यो कार्यक्रममा वाराणासीको गंगाद्दघाट तथा राष्ट्रदेव पशुपती नाथमा हुने श्रङगारिक महाआरतीको पनि आयोजना हुने भएकाले सम्पुर्ण श्रद्धालु भक्तजनहरुले यो विषेश कार्यक्रममा आएर धार्मीक अनुष्ठानमा सहिक हुन आग्रह गर्नु भयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>