Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०८१ पुष २७ गते शनिबार

भारतको उत्तराखण्ड राज्य, पिथौरागढ जिल्लाको न्यायालयले दार्चुलाको खलंगा ठेगाना भएका रवि सिंह नाम गरेका ३३ वर्षीय युवकलाई २० वर्ष कारावासको सजाय सुनाएको छ। मजदुरी गर्न भारत गएका उनले १४ वर्षीया बालिकालाई ललाईफकाई पाँच दिनसम्म नियन्त्रणमा राखेर बलात्कार गरेको बताइएको छ।

प्रहरीले ०७७ भदौमा बलात्कार आरोपमा रविलाई पक्राउ गरी अनुसन्धान थालेकोमा चार वर्षपछि फैसला आएको पिथौरागढका जिल्ला शासकीय अधिवक्ता प्रमोद पन्तले बताए। बिहीबार बलात्कारको अभियोगमा दोषी ठहर गर्दै अदालतले उनलाई २० वर्षको सजाय र ५० हजार जरिबानाको फैसला सुनाएको हो। 

१६ वर्षमुनिका बालबालिकाहरूमाथि हुने अपराधसम्बन्धी विशेष कानुनअनुसार पिथौरागढ जिल्लाका ‘न्यायालय विशेष सत्र न्यायाधीश (पोक्सो)’ शंकर राजले उक्त फैसला सुनाएका हुन्। भारतमा सन् २०१२ मा ल्याइएको पोक्सो एक्ट (लैंगिक अपराधबाट बालबालिकाको संरक्षण अधिनियम–२०१२) अनुसार छुट्टै न्यायालयले १६ वर्षमुनिका बालिकामाथि हुने अपराधसम्बन्धी मुद्दा हेर्ने गर्छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>