Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ माघ ०६ गते बिहिबार

राष्ट्रिय प्रजातन्त्र पार्टि कंचनपुर जिल्ला समिति बिस्तार

राष्ट्रिय प्रजातन्त्र पार्टी कंचनपुरले जिल्ला कार्यसमिति बिस्तार गरेको छ । जिल्ला अध्यक्ष गजेन्द्रबहादुर चन्दका अनुसार उपाध्यक्षमा बिरेन्द्र चन्द, महिला उपाध्यक्षमा नन्दा खत्री, सह सचिवमा चित्रबहादुर गुरुङलाई मनोनित गरिएको छ ।

यस्तै सदस्यहरुमा त्रिलोक चन्द, शिशिर थापा, शैलेन्द्र भट्ट, कमला चन्द र कलावती नेपालीलाई मनोनित गरिएको राप्रपा कञ्चनपुरले जनाएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>