Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष २९ गते सोमबार

डडेल्धुरामा आफनै श्रीमानले गोलि चलाउँदा श्रीमतीको मृत्यु भएको छ।जिल्लाको अमरगढी न.पा. वडा नं. ३ पथरोडा बस्ने बर्ष ३२ को डम्बर बहादुर थापा मगरले मा.प.से. गरी घरायसी बाद-बिबाद हुँदा आफ्नै घरआगनमा आफ्नै २४ बर्शिया श्रीमती   अस्मिता थापा मगरलाई एकनाले भरुवा बन्दुकले छातीमा गोली हानी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।सोमबार बेलुकाको समयमा उनले गोलि हानी हत्या गरेको प्रहरीले जनाएको छ।घटाना बारे प्रहरीलाई जानकारी भएपछि जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. सुगन्ध श्रेष्ठ्को कमाण्डमा प्रहरी टोलीले थापा मगरलाई घर भन्दा २०० मिटर टाढा जंगलमा भरुवा बन्दुक सहित भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।थापालाइ आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>