Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ ०२ गते बुधबार

प्रेस चाैतारि कंचनपुर शाखाकाे जिल्ला अधिवेशन माघ १० मा हुने

प्रेस चाैतारी नेपाल कञ्चनपुर शाखाकाे आठाैँ जिल्ला अधिवेशन माघ १० मा हुने भएकाे छ । बुधबार महेन्द्रनगरमा बसेका कार्यसमिति बैठकले कञ्चनपुरकाे आठाैँ जिल्ला अधिवेशन आउदाे माघ १० गते गर्ने निर्णय गरेकाे हाे ।प्रेस चाैतारी नेपाल कञ्चनपुर शाखाका सचिव मदन गिरीले केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार जिल्ला अधिवेशन घाेषणा गरिएको बताए ।
उनका अनुसार अधिवेशनलाई सफल बनाउन मुल आयोजक समितिसहित विभिन्न उप समिति गठन गरिएको छ । साथै प्रेस चाैतारी कञ्चनपुर शाखा अध्यक्ष लक्ष्मण दत्त पन्तकाे अध्यक्षतामा बसेकाे बैठकले नयाँ सदस्यता वितरण र नविकरण यहि माघ ५ गतेसम्म गरिसक्ने निर्णय समेत गरेकाे छ ।
नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख जनकराज अवस्थीकाे प्रमुख आतिथ्यतामा बसेकाेमा प्रेस चाैतारी नेपाल केन्द्रीय कमिटीका नेताद्वय श्याम भट्ट, गणेश दत्त भट्ट, लक्ष्मण तिवारी, धर्मा राेकाया, अग्रज नेताद्वय विष्णुदत्त अवस्थी, राजेन्द्र नाथ, सुरेश सिंह धामी लगायतकाे विशेष उपस्थिति रहेकाे थियाे ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>