Samriddhipost
२०८१ माघ ०९ गते बुधबार
महेन्द्रनगर
२०८१ माघ ०३ गते बिहिबार

भिम रावलले गरे पार्टिकाे नाम र अवधारणा सार्वजनिक

पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले अलग्गै पार्टी निर्माण प्रक्रिया सुरु गरेका छन् ।
नेकपा एमालेबाट निस्कासित भएपछि रावलले पत्रकार सम्मेलन गरी अलग्गै पार्टी बनाउने घोषणा गरेका थिए ।
बिहीबार सामाजिक सञ्जालामा उनको पार्टीको अवधारणा र संरचना सार्वजनिक गरेका छन् ।
सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ ।
सार्वजनिक भएको अवधारणापत्र अनुसार वडा, पालिका , प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने हुनेछ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् ।
त्यो भन्दा बढी मानिस भए सम्बन्धित तहको तदर्थ परिषद् गठन गर्ने व्यवस्था पनि सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>