Samriddhipost
२०८१ माघ ०९ गते बुधबार
महेन्द्रनगर
२०८१ माघ ०५ गते शनिबार

भिमदत्तका २२ सटर बनाउने बिषयमा चाैतर्फि आलाेचना

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा युवा विद्यार्थी लगायतकाे जाेडबलमा केही महिना अघि सरकारी जमिनमा बनेका अबैध संरचनाहरु भत्काउने कार्य नगरपालिकाले सुरु गरेको थियोे तर केही दिनमै विभिन्न बाहनामा उक्त कार्य स्थगित गरेकाे छ ।
 अबैध संरचना हटाउन सुरु गर्न र २२ सटरका ठाउँमा सडक पेटि धटाई पुनः सटर नबनाउन भनी भीमदत्त नगरपालिका विरुद्ध जिल्ला स्तरीय सयुक्त युवा बिधार्थिहरु आन्दोलनमा उत्रिएका हुन् यसै सिलसिलामा आन्दोलन चर्केकै बेला २२ सटर व्यवस्थापन गर्ने भनी भिनपा जोडतोडका साथ लागेपछि हामी माथि समाजिक अन्याय गरेको भन्दै बालमन्दिर,खाध्यान्न र खोका छाप्रामा बाट विस्थापित भएकाहरुले विज्ञप्ति निकालेर चरणवद्व आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
 सत्तासीन पार्टी नेकपा एमाले सहित ८ राजनीतिक दलले सयुक्त विज्ञप्ति निकाल्दै भिनपाले व्यवसायीक प्रयोजनका लागि बनेका मदन चौकका २२ सटरको सम्झौता सकिएको महिनौ पछि उक्त व्यवसायीहरुलाई सोही ठाउँमा व्यवस्थापन गर्ने भनी नगर प्रमुखले सार्वजनिक जमिन केही अमुख व्यक्तिहरुलाई कानुनी मापदण्ड पनि पुग्ने/नपुग्ने कुराको पनि ख्याल नगरी गरिएको व्यवसायी र नगरपालिका बिच भएको अबैध निर्णय नम्बर ०४ तत्काल खारेज गर्न अपिल गर्दै खारेज नगरे कानुनि लडाइँ र सडक संघर्षमा जाने कुराको चेतावनी दिएका छन् चौतर्फी विरोधका बावजुद पनि नगर सरकार जसरी पनि २२ सटर बनाउने दाउपेचमा उत्रिएको संघर्षरत युवा विद्यार्थिकाे आराेप छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>