डडेल्धुुरामा जिपको ढोकाबाट खस्दा बुवा-छोरा घाइते भएका छन्। बैतडीबाट डडेल्धुरा तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००८ नम्बरको बलेरोजिपको ढोकाबाट खस्दा ५३ वर्षीय गणेश दमाइ र उनका छोरा ५ वर्षीय प्रशान्त दमाइ घाइते भएका जिल्ला पहरी कार्यालय डडेल्धुराले जनाएको छ। जिप र चालक रोशन बोहरालालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया