कञ्चनपुरमा फेरी एक प्रहरीले आफैमाथि बन्दुक चलाएका छन । विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत प्रहरी जवान वकिल विष्टले आफैमाथि बन्दुक चलाएका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान विष्टले बुधबार राती सवा ८ बजेतिर डिउटीमा रहेका बेला गोली प्रहार गरेको बताए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया