Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ १० गते बिहिबार

कैलालीमा एक विद्यालयको प्रवेश द्वार भत्किएर एक विद्यार्थीको मृत्यु भएको छ।
जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाको जनता माध्यमिक विद्यालयको मुख्य प्रवेश द्वारको पास भाँचिएर शरीरमा खसेपछि ८ वर्षीय विद्यार्थीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार नरेश रानाका ८ वर्षीय छोरा प्रवेश रानाको प्रवेश द्वार भत्किएर टाउकोमा चोट लाग्दा मृत्यु भएको छ। उनीसँग प्रवेश द्वार नजिकै खेल्दै गरेका मुकेश चौधरीका ८ वर्षीय छोरा समिर पनि भाइते भएका छन्। उनको धनगढीस्थित निर्सग अस्पतालमा उपचार हुँदैछ।
कैलाली प्रहरीले घटनाका विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>