Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ ११ गते शुक्रबार

माघ १० गते बिहीबार साँझ दोधाराचाँदनी नगरपालिका–४ स्थित महाकाली माता मन्दिर नजिकै ३६ वर्षीया जानकी दमाईले सञ्चालन गरेको किराना पसलबाट लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको टोलीले छापा मारेको थियो ।

खानतलासीको क्रममा जानकी दमाईको साथबाट १९.५४ ग्राम, ३९ वर्षीय गौखे दमाईको साथबाट १.०७ ग्राम र २१ वर्षीय अभिषेक सुनारको साथबाट ०.६१ ग्राम गरी जम्मा २१.२२ ग्राम लागू औषध चरेस फेला परेको छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>