Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०८१ माघ ११ गते शुक्रबार

दार्चुलामा सडक बनाउने क्रममा चालक सहित स्काभेटर पहिराेमा पुरियाे

महाकाली नगरपालिका -५ ठण्याभिर मा काम गर्दैगरेकाे स्काईभेटर सहित चालक महाकाली नदी किनारमा खसेकाे छ ।
 भर्खरै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकरी दिएको छ।आज शुक्रवार बिहान ५:०० बजेतिर काम गरिरहेको बेला माथिबाट पहिरो खसेर स्काइभेटर सहित चालक रेशम बुढामगर महाकाली नदीमा खसेका थिए। तत्काल डिएसपी प्रकाश दाहाल नेतृत्व को टोलि घटना स्थलमा पुगेर उद्धार गरिएको थियो।बिहानै महाकाली नगरपालिका उपप्रमुख दुर्गा विष्ट,प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, शसस्त्र का एसपी हर्कराज पन्त पनि घट्ना स्थल पुगेका थिए।यति बेला घाइते अपरेटर बुढामगरको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>