Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
दार्चुला
२०८१ माघ ११ गते शुक्रबार

सदरमुकाम जोड्ने महाकाली नगरपालिका -५ स्थित ठण्याभिर नेर भएको दुर्घटनामा परी घाइते भएका स्काइभेटर चालक वर्ष २६ का रेशम बुढामगर को जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि नेपाली सेनाको NA061 नम्बरको हेलिकप्टरबाट हवाई उद्धार गरी धनगढी रेफर गरिएको छ।


दुर्घटना बिहान ५ बजेतिर ठण्याभिरमा सडक विस्तार गरिरहेको बेला माथिबाट सुख्खा पहिरो गई भएको थियो। यतिबेला स्काभेटर महाकाली नदी किनारमा आधा पुरिएको अवस्थामा छ।

घटना हुने बितिक्कै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी प्रकाश दाहाल टिम सहित उद्दार कार्यमा खटिएका थिए। प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, महाकाली नगरपालिका उपप्रमुख दुर्गा विष्ट, शसस्त्र का एसपी हर्कराज पन्त लगायतको टोलि घट्ना स्थलमै पुगेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>