Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
धनगढी
२०८१ माघ ११ गते शुक्रबार

कञ्चनपुरको पुनर्वास नगरपालिका–४, कारगिल डाँडामा भारतीय नागरिक चन्दनकुमार गुप्ता (४०) मृत अवस्थामा फेला परेका छन्।

स्थानीय बफुल पौडेलको बन्द घरमा गए राति सुतेका गुप्ताको शव आज बिहान १० बजे फेला परेको हो।

स्थानीयले घटना देखेपछि इलाका प्रहरी कार्यालयलाई खबर गरेका थिए। प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक छानबिन गर्दा मृत्यु पुष्टि गरेको छ। केही वर्षदेखि बन्द रहेको घरमा उनी कसरी पुगे भन्नेबारे अनुसन्धान भइरहेको छ।

शवलाई पोष्टमार्टमका लागि बेलौरीस्थित श्रीपुर स्वास्थ्य चौकीमा पठाइएको छ। इलाका प्रहरी कार्यालयका प्रमुख महेशबहादुर शाहीका अनुसार, घटना सम्बन्धी आवश्यक कानूनी प्रक्रिया पूरा भइसकेको छ भने मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने छ।

घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>