Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ १२ गते शनिबार

तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता माघ १६ देखि सुरु

कञ्चनपुर जिल्लामा अध्यक्ष कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आयोजना हुने भएको छ।


इटाहा चारपाते युवा क्लब देखतभुलिको खेलमैदानमा लालझाडी गाउँ खेलकुद समितिको आयोजनामा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ आयोजना हुने आयोजक लालझाडी गाउँ खेलकुद समितिका अध्यक्ष प्रकाश रानाले बताएका छन्।


प्रतियोगिता यहीँ माघ १६ गते उद्धघाटन गर्ने कार्यतालिका रहेको छ। उनले भने, प्रतियोगितामा सहभागिता जनाउने टिमले माघ १३ गते साझ ४:०० बजे सम्म टिम दर्ता गराउनु पर्ने छ, माघ १५ गते साझ ४:०० बजे खेल तालिका प्रकाशन गरिने अध्यक्ष रानाले बताए। प्रतियोगितामा लालझाडी गाउपालिका मुख्य प्रवर्द्धक, समन्वय सहयोग इटाहा चारपाते युवा क्लब र लालझाडी गा.पा वडा न.५ कार्यालय रहने छन्।


तेस्रो संस्करणमा च्याम्पियन हुने टिमले नगद राशी १ लाख २१ हजार १ सय २१ रुपैयाँ सहित ट्रफी प्रमाणपत्र र मेड्ल हात पार्ने छन्। भने उपविजेता टिमले ७१ हजार १ सय ७१ रुपैयाँ ट्रफी प्रमाणपत्र र मेड्ल को घोषणा गरिएको छ। प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी लाई आकर्षक पुरस्कारको समेत घोषणा गरेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>